रोड्रिगो दुतेर्ते
रोड्रिगो दुतेर्ते | |
---|---|
फिलिपिन्सका १६औँ राष्ट्रपति | |
पद बहाली सन् २०१६ जुन ३० | |
उपराष्ट्रपति | लेनी रोबेर्डो |
पूर्वाधिकारी | Benigno Aquino III |
डाभाओ सहरका मेयर | |
कार्यकाल सन् २०१३ जुन ३० – सन् २०१६ जुन ३० | |
उपमेयर | पाओलो दुतेर्ते |
पूर्वाधिकारी | सारा दुतेर्ते |
उतराधिकारी | सारा दुतेर्ते |
कार्यकाल सन् २००१ जुन ३० – सन् २०१० जुन ३० | |
उपमेयर | Luis Bonguyan Sara Duterte |
पूर्वाधिकारी | Benjamin de Guzman |
उतराधिकारी | सारा दुतेर्ते |
कार्यकाल सन् १९८८ फेब्रुअरी २ – सन् १९९८ जुन ३० | |
उपमेयर | Dominador Zuño (acting) Luis Bonguyan Benjamin de Guzman |
पूर्वाधिकारी | Jacinto Rubillar |
उतराधिकारी | Benjamin de Guzman |
डाभाओ सहरका उपमेयर | |
कार्यकाल सन् २०१० जुन ३० – सन् २०१३ जुन ३० | |
मेयर | सारा दुतेर्ते |
पूर्वाधिकारी | सारा दुतेर्ते |
उतराधिकारी | पाओलो दुतेर्ते |
कार्यकाल सन् १९८६ मे २ – सन् १९८७ नोभेम्बर २७ अफिसर इनचार्ज | |
मेयर | Zafiro Respicio |
पूर्वाधिकारी | Cornelio Maskariño |
उतराधिकारी | Gilbert Abellera |
Member of the फिलिपिन्सको प्रतिनिधि सभा from Davao City's 1st district | |
कार्यकाल सन् १९९८ जुन ३० – सन् २००१ जुन ३० | |
पूर्वाधिकारी | Prospero Nograles |
उतराधिकारी | Prospero Nograles |
व्यक्तिगत विवरण | |
जन्म | रोद्रिगो रोवा दुतेर्ते २८ मार्च १९४५ मासिन, कमनवेल्थ अफ द फिलिपिन्स |
राजनीतिक दल | PDP–Laban (सन् २००१–२००९, सन् २०१५–हाल)[क][२][३] |
अन्य राजनीतिक संलग्नता | Kabataang Makabayan[४] (१९७०) Laban ng Makabayang Masang Pilipino (सन् १९९८–२००१) Liberal Party (सन् २००९–२०१५)[२][३] Hugpong sa Tawong Lungsod (स्थानिय पार्टी; सन् २०११-हाल) Coalition for Change (२०१६–हाल) |
जीवन साथी | |
घरेलु साझेदार | Honeylet Avanceña |
सन्तान(हरू) | |
अभिभावक(हरू) | Vicente Duterte Soledad Roa |
निवास | Malacañang Palace[५][६][७] |
शिक्षा | Lyceum of the Philippines University (Bachelor of Arts) San Beda University |
हस्ताक्षर | |
वेबसाइट | president |
कमान्डर इन चिफ फिलिपिन्सको सशस्त्र बल | |
रोद्रिगो रोवा दुतेर्ते जन्म २८ मार्च १९४५ ),[८] एक फिलिपिनी राजनीतिज्ञ तथा फिलिपिन्सका १६औँ पदासिन राष्ट्रपति हुन्। [९][१०][११][१२] उनी फिलिपिन्समा सत्ताधारी राजनीतिक पार्टी पिदिपी लाबानका अध्यक्ष हुन्। दुतेर्ते सबैभन्दा अधिक उमेरसम्म राष्ट्रपतिको पदभार सम्हाल्ने व्यक्ति हुन्।
९ मे २०१६ मा दुतेर्ते ३९% मत ल्याई सन् २०१६ को फिलिपिनी राष्ट्रपतीय निर्वाचनमा जित हासिल गरेका थिए। [१३] आफ्नो अभियानको क्रममा उनले दशौँ हजार अपराधीलाई मार्ने र छ महिना भित्र अपराध अन्त्य गर्ने वाचा गरेका थिए।[१४][१५][१६] संयुक्त राष्ट्र मानवअधिकार विज्ञहरूको आलोचना पछि उनी निर्वाचित भए भने त्यसपछि न्यायिक हत्या बढेको थियो। दुतेर्ते फिलिपिन्स संयुक्त राष्ट्रबाट बाहिरिने र चीन र अफ्रिकी राष्ट्रहरूसँग एक नयाँ सङ्गठन गठन गर्ने धम्की दिएका थिए। [१७] उनले फिलिपिन्सलाई संयुक्त राज्य र युरोपेली सङ्घबाट टाढा राख्न र चीन र रूससँगको घनिष्ट सम्बन्ध बनाउन खोजेका थिए।
अक्टोबर २०२१ मा रोड्रिगो दुतेर्तेका अनुसार उनी सन् २०२२ मा उपराष्ट्रपति पदको दौडमा नरहेको र राजनीतिक जीवनबाट सन्यास लिने बताएका थिए। [१८]
आन्तरिक नीति
[सम्पादन गर्नुहोस्]विदेश नीति
[सम्पादन गर्नुहोस्]दुतेर्तेले राष्ट्रपतिको रूपमा आफ्नो पहिलो विदेश भ्रमण सन् २०१६ सेप्टेम्बर ५ र ६ का दिन भियनटियान , लाओस र इन्डोनेसियाको जाकार्ताबाट सुरु गरेका थिए।[१९]
चीन र रूस
[सम्पादन गर्नुहोस्]राष्ट्रपतिको सपथ ग्रहण गरेपछि दुतेर्तेले आफ्नो विदेश नीति चीन र रूसमा व्यापार तथा वाणिज्यको क्षेत्रमाा मोड्ने विचार गरेका थिए।[२०] अल जजिरासँगको आफ्नो अन्तर्वार्ताको क्रममा उनले चीन र रूससँग संयुक्त सैन्य अभ्यास गर्ने इच्छा व्यक्त गरेका थिए। [२१] सेप्टेम्बर महिनामा विद्रोह तथा प्रति-आतङ्कवादलाई सम्बोधन गर्दै उनले फिलिपिन्सको सेनाको क्षमता अभिवृद्धिको लागि चीन र रूसबाट सैन्य उपकरण अन्तर्गत हातहतियार खरिद गर्ने विचार गर्दै छन्। उनले थपेे; फिलिपिन्स र दुई देश बीच यस अघि नै वार्तामा थिए र चीनियाँ र रूसी सरकारले सरल ऋण दिने प्रस्ताव गरेका छन् जसलाई सन् २०२५ सम्ममा चुक्ता गरिनेछ। [२२]
विवाद र आलोचना
[सम्पादन गर्नुहोस्]अन्तर्राष्ट्रिय चरण
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Dizon, Nikko (७ डिसेम्बर २०१६), "Just call me mayor: Duterte shuns ‘Mr. President,’ ‘Your Excellency’", Philippine Daily Inquirer (अङ्ग्रेजीमा), मूलबाट २१ जुलाई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुलाई २०२०।
- ↑ २.० २.१ २.२ Espejo, Edwin (मार्च १८, २०१५), "Could Duterte be the Liberal Party's wild card bet?", Rappler, अन्तिम पहुँच जुलाई १६, २०२०।
- ↑ ३.० ३.१ ३.२ Esmaquel, Paterno II (फेब्रुअरी २१, २०१५), "Duterte 're-enters' PDP-Laban amid 2016 prospects", Rappler, अन्तिम पहुँच जुलाई १६, २०२०।
- ↑ Punzalan, Jamaine (मे ३, २०१६), "Duterte eyeing revolutionary gov't with Joma Sison: Trillanes", News, ABS-CBN News (Manila), अन्तिम पहुँच जुलाई २, २०१६।
- ↑ Mendez, Christina (जुलाई ७, २०१६), "Rody chooses Bahay Pangarap", The Philippine Star, अन्तिम पहुँच जुलाई ७, २०१६।
- ↑ Mendez, Christina (जुलाई १२, २०१६), "Duterte moves into 'Bahay ng Pagbabago'", The Philippine Star, अन्तिम पहुँच जुलाई १३, २०१६।
- ↑ Andolong, Ina (जुलाई २७, २०१६), "LOOK: President Duterte, Honeylet Avanceña give tour of Bahay Pagbabago", CNN Philippines, अन्तिम पहुँच जुलाई २८, २०१६। वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर २५, २०१८ मिति
- ↑ Flores, W.L. (जुन १९, २०१६), "President-elect Rody Duterte as dad & memories of his own father", The Philippine Star, अन्तिम पहुँच सेप्टेम्बर १५, २०१६।
- ↑ "Rodrigo Roa Duterte: 16th President, first Mindanawon to lead the country", MindaNews, अन्तिम पहुँच नोभेम्बर १६, २०१६। वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर ९, २०१७ मिति
- ↑ "Duterte seals presidency in Congress official tally", Philippine Daily Inquirer, मे २७, २०१६, अन्तिम पहुँच मे २७, २०१६।
- ↑ "Duterte, Robredo win in final, official tally", The Philippine Star, मे २७, २०१६, अन्तिम पहुँच मे २७, २०१६।
- ↑ "Official count: Duterte is new president, Robredo is vice president", CNN Philippines, मे २७, २०१६, अन्तिम पहुँच मे २७, २०१६। वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर २५, २०१८ मिति
- ↑ "Results of the 2016 Presidential elections", Rappler। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-०७ मिति
- ↑ "Kill drug dealers and I'll give you a medal, says Philippines president", The Guardian, जुन ५, २०१६, अन्तिम पहुँच सेप्टेम्बर २९, २०१८।
- ↑ "Philippines president Rodrigo Duterte urges people to kill drug addicts", The Guardian, जुलाई १, २०१६, अन्तिम पहुँच डिसेम्बर ३, २०१६।
- ↑ "Duterte: Kill me if I don't resolve crimes in 6 months", The Philippine Star, जनवरी १६, २०१६, अन्तिम पहुँच सेप्टेम्बर २९, २०१८।
- ↑ "Philippines' Duterte threatens to quit U.N. after drugs war censure", Reuters, अगस्ट २१, २०१६, अन्तिम पहुँच अगस्ट २१, २०१६।
- ↑ "Philippines: le président Rodrigo Duterte annonce son retrait prochain de la vie politique", Radio France International, अक्टोबर ०२, २०२१, अन्तिम पहुँच अक्टोबर ०२, २०२१।
- ↑ Nicolas, Fiona (सेप्टेम्बर ५, २०१६), "Duterte heads to Laos for ASEAN summit", CNN Philippines, अन्तिम पहुँच सेप्टेम्बर १०, २०१६। वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर १९, २०१८ मिति
- ↑ Petty, Martin (अक्टोबर २, २०१६), "Philippines' Duterte says China, Russia supportive when he complained of U.S", Reuters, अन्तिम पहुँच डिसेम्बर २, २०१६।
- ↑ "Duterte: Philippines open to China, Russia 'war games'", Al Jazeera, अक्टोबर १८, २०१६, अन्तिम पहुँच डिसेम्बर २, २०१६।
- ↑ Valente, Catherine (सेप्टेम्बर १५, २०१६), "PH to buy weapons from China, Russia", The Manila Times, अन्तिम पहुँच डिसेम्बर २, २०१६।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
उद्दरण त्रुटी: <ref>
tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/>
tag was found