सामग्रीमा जानुहोस्

मुजफ्फरपुर जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मुजफ्फरपुर बिहार प्रान्तको ठुला शहरहरु मध्य एक हो। तिरहुत प्रमण्डलको अंतर्गत यो एउटा जिल्ला तथा सदरमुकाम पनि हो। आफ्नो सूती वस्त्र उद्योग, आँपलीची जस्तो फलहरुको राम्रो उत्पादनको लागि यो जिल्ला विश्वमा जानिन्छ। उत्तरमा पूर्वी चंपारणसीतामढी, दक्षिणमा वैशालीसारण, पूर्वमा समस्तीपुरदरभंगा तथा पश्चिममा गोपालगंज जिल्लाहरुबाट मुजफ्फरपुर जिल्ला घेरियेको छ। बज्जिका यहाँको बोली र हिन्दी तथा उर्दू यहाँको मुख्य भाषाहरु हुन।

भारत बिहारका प्रमण्डल तथा जिल्लाहरू
पटना प्रमण्डल : पटना जिल्ला | नालंदा जिल्ला | भोजपुर जिल्ला | रोहतास जिल्ला | कैमुर जिल्ला | बक्सर जिल्ला
तिरहुत प्रमण्डल: मुजफ्फरपुर जिल्ला | पश्चिम चंपारण जिल्ला | पूर्वी चंपारण जिल्ला | सीतामढी जिल्ला | शिवहर जिल्ला | वैशाली जिल्ला
दरभंगा प्रमण्डल: दरभंगा जिल्ला | मधुबनी जिल्ला | समस्तीपुर जिल्ला
कोशी प्रमण्डल: सहरसा जिल्ला | मधेपुरा जिल्ला | सुपौल जिल्ला
पूर्णिया प्रमण्डल: पूर्णिया जिल्ला | कटिहार जिल्ला | अररिया जिल्ला | किशनगंज जिल्ला
भागलपुर प्रमण्डल: भागलपुर जिल्ला | बाँका जिल्ला
मुंगेर प्रमण्डल: मुंगेर जिल्ला | बेगूसराय जिल्ला | जमुई जिल्ला | खगडिया जिल्ला | लखीसराय जिल्ला | शेखपुरा जिल्ला
मगध प्रमण्डल: गया जिल्ला | नवादा जिल्ला | औरंगाबाद जिल्ला | जहानाबाद जिल्ला | अरवल जिल्ला |
सारण प्रमण्डल: सारण जिल्ला | सिवान जिल्ला | गोपालगंज जिल्ला