सामग्रीमा जानुहोस्

देवदार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुद्रण योग्य संस्करण अब समर्थित छैन र रेन्डरिङ त्रुटि हुन सक्छ। कृपया आफ्नो ब्राउजर बुकमार्कहरू अपडेट गर्नुहोस् र यसको सट्टामा पूर्वनिर्धारित ब्राउजर प्रिन्ट प्रकार्य प्रयोग गर्नुहोस्।

देवदार
Adult Deodar trees at a forest location in Himachal Pradesh, India.
वैज्ञानिक वर्गीकरण
जगत:
भाग:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
C. deodara
वैज्ञानिक नाम
Cedrus deodara
(Roxb.) G.Don
देवदारको जंगल

देवदार अथवा देवार संस्कृतमा दृढ भनेर चिनिने एक प्रकारको ठूलो रूख हुने वनस्पति हो । बाक्लो बोक्रो तथा खस्रा, लाम्चा पात हुने यो वनस्पतिको काठबाट ठेकी, आरी आदि बनाइन्छ। []। देवदारको काठमा विशेष प्रकारको गंध आउने हुनाले यसमा किरा अथवा धमिरा लाग्न सक्दैन। देवदारका रुखहरूला प्राय देवताको मन्दिर भएको ठाउँमा रोपेको पाइन्छ। हरियो देवदारको दाउरालाई तताएर तेल निकाल्ने गरिन्छ। देवदारको तेल धेरै प्रकारका रोगहरूको औषधीको रूपमा प्रयोग गरिन्छ। पश्चिम नेपालमा एक उखान रहेको छ- "देवदार हजार वर्ष खडा रहन्छ, हजार वर्ष पडा रहन्छ भने हजार वर्ष सडा रहन्छ" यसैले यसलाई दृघ वृक्ष पनि भनिन्छ।

चित्र दिर्घा

सन्दर्भ सामग्रीहरू

  1. नेपाली बृहत् शब्दकोश ISBN No.: 978-99933-71-10-6 , नेपाल प्रज्ञा प्रतिष्ठान

बाह्य कडीहरू