छाँगु पोखरी
स्वरूप
(छोङ्मो तालबाट अनुप्रेषित)
छाँगु ताल | |
---|---|
रहेको स्थान | पूर्वी सिक्किम |
भौगोलिक निर्देशांक | २७°२२′३१″उ॰ ८८°४५′५०″पू॰ / २७.३७५२८°N ८८.७६३८९°Eनिर्देशाङ्कहरू: २७°२२′३१″उ॰ ८८°४५′५०″पू॰ / २७.३७५२८°N ८८.७६३८९°E |
सिंचित क्षेत्र | भारत |
औसत गहिराई | १५ मिटर (५० फिट) |
सतहको उचाई | ३,७५३.०० मिटर (१२,३१२.९९ फिट) |
जम्ने | हिउँद |
छाँगु ताल भारतको सिक्किममा अवस्थित ताल हो । यो ताल गान्तोकबाट ४० किलोमिटरको दुरीमा र समुन्द्र सतहबाट ३,७५३ मिटर (१२,४०० फिट)को उचाइमा अवस्थित छ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा छाँगु पोखरी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।