कमलबजार नगरपालिका
स्वरूप
कमलबजार नगरपालिका | |
---|---|
देश | नेपाल |
विकास क्षेत्र | सुदूर-पश्चिमाञ्चल |
अञ्चल | सेती अञ्चल |
जिल्ला | अछाम जिल्ला |
स्थापना | २०७२ असोज १ |
जनसङ्ख्या | |
• जम्मा | १५,७४० |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
एरिया कोड | +९७७-९७ |
(नेपाल सम्बन्धि लेखको अंश) |
प्रशासनिक विभाजन |
---|
नेपाल पोर्टल हिमालय पोर्टल |
कमलबजार नगरपालिका नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत सेती अञ्चलमि पर्ने अछाम जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा अछाममा बयाला, ढाकु, चाल्सा, सेरा, मुली र मष्ट बण्डाली यी ६ गाउँ विकास समितिहरूलाई समेटेर कमलबजार नगरपालिका घोषणा गरियाको हो। कमलबजार नगरपालिकाको केन्द्र साबिकको बयाला गाउँ विकास समितिको वडा नं ८ कमलबजारमा रयाको छ।
जनसंख्या
[सम्पादन • स्रोत सम्पादन]अछाम जिल्लामा बयाला, ढाकु, चाल्सा, सेरा, मुली र मष्ट बण्डाली यी ६ गाउँ विकास समितिहरूलाई मिलाएर कमलबजार नगरपालिका बनाइयाको हो।त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ६ ठाउँहरूको जनसंख्यालाई जोडेर कमलबजार नगरपालिकाको जनसङ्ख्या १५,७४० रयाको छ।
सन्दर्भ
[सम्पादन • स्रोत सम्पादन]बाह्य लिङ्कअन
[सम्पादन • स्रोत सम्पादन]यो पनि हेर्नुहोस्
[सम्पादन • स्रोत सम्पादन]
This नेपालको ठौर article is a stub. You can help Wikipedia by expanding it. |