बराहक्षेत्र नगरपालिका
स्वरूप
बराहक्षेत्र नगरपालिका | |
---|---|
निर्देशाङ्क: २६°४४′N ८७°०७′E / २६.७४°N ८७.११°Eनिर्देशाङ्कहरू: २६°४४′N ८७°०७′E / २६.७४°N ८७.११°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | सुनसरी जिल्ला |
सरकार | |
• नगर प्रमुख | रमेश कार्की (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | नन्दकुमारी सुनुवार (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | २११.२३ किमी२ (८१.५६ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ९१,०८७ |
• घनत्व | ४३०/किमी२ (११००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-२५ |
केन्द्र | साविकको महेन्द्रनगरको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
नेपालमा ७५३ स्थानीय तह लागु हुँदा सुनसरी जिल्लामा साविक बराहक्षेत्र, महेन्द्रनगर, भरौल, प्रकाशपुर र मधुवन गाउँ विकास समितिहरूलाई समेटेर बराहक्षेत्र नगरपालिका बनाइएको थियो।[३] यस नगरपालिकालाई ११ वडामा विभाजन गरिएको छ। यस नगरपालिकाको कूल जनसङ्ख्या ६९,८५८ रहेको छ। यसको क्षेत्रफल २११.२३ वर्गकिलोमिटर रहेको छ। यस नगरपालिकाको केन्द्र साविकको महेन्द्रनगरको कार्यालयमा राखिएको छ।[४]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बराहक्षेत्र नगरपालिकाको कुल जनसङ्ख्या ९१,०८७ रहेको छ भने यहाँ २१,८२७ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पुष २०७३, अन्तिम पहुँच २३ पुष २०७३।
- ↑ "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फागुन २७।