बलभद्र शाह
स्वरूप
श्री जनरल बलभद्र शाह | |
---|---|
नेपालको काजी[१] | |
व्यक्तिगत विवरण | |
नाता | पिता महोद्दम कीर्ति शाह |
सैन्य सेवा | |
लडाई/युद्धहरू | नेपाल एकिकरण, नेपाल-भोट युद्ध |
बलभद्र शाह नेपाली सेनाका जनरल हुन्। उनले नेपाल-तिब्बत युद्धमा नेतृत्व गरेका थिए। कीर्तिमान् सिँह बस्न्यात, अमरसिंह थापा (सानुकाजी) र भोटु पाण्डे उनका नेतृत्वभित्र खटिएका थिए। उनी युद्धमा बिरामी परे ।[२] उनी महोद्दम कीर्ति शाहका छोरा हुन् । उनका अर्का भाइ श्रीकृष्ण शाह (चौतारिया) हुन् ।[३] उनका भाइले पनि नेपाल-तिब्बत युद्ध लडेका थिए ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ http://www.royalark.net/Nepal/nepal4.htm
- ↑ http://www.nepalarmy.mil.np/history.php?page=three
- ↑ लेखक:महेशचन्द्र रेग्मी, पुस्तक: रेग्मी रिसर्च सिरिज