शारदा नगरपालिका
स्वरूप
शारदा नगरपालिका | |
---|---|
निर्देशाङ्क: २८°२३′N ८२°११′E / २८.३८°N ८२.१८°Eनिर्देशाङ्कहरू: २८°२३′N ८२°११′E / २८.३८°N ८२.१८°E | |
देश | नेपाल |
प्रदेश | कर्णाली प्रदेश |
जिल्ला | सल्यान |
स्थापित | २०७१ वैशाख २५ |
सरकार | |
• अध्यक्ष | प्रकाश भण्डारी (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | सुष्मिता सापकोटा सुनार (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १९८.३४ किमी२ (७६.५८ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३४,६६३ |
• घनत्व | १७०/किमी२ (४५०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०८८ |
वेबसाइट | आधिकारिक वेबसाइट |
शारदा नगरपालिका सल्यान जिल्लाको ३ नगरपालिका मध्येको एक नगरपालिका हो। यो नगरपालिका २०७१ वैशाख २५ का दिन गठन भएको थियो। यो नगरपालिका सल्यान जिल्लाको सदरमुकाम खलङ्गा आसपासका सातवटा गाविसहरू डाँडागाउँ, हिवल्चा, कजेरी, खलङ्गा, मार्के, सैजुवाल टाकुरा र स्यानीखाललाई जोडेर गठन गरिएको हो।[३]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार शारदा नगरपालिकाको कुल जनसङ्ख्या ३४,६६३ रहेको छ भने यहाँ ८,८९८ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ कृष्ण ज्ञवाली, बलराम बानियाँ (२०७१ वैशाख २५), "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, अन्तिम पहुँच वैशाख २५। वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२३ मिति